COVID-19 Response Round 1 Newsletter


COVID-19 Response Round 1 Newsletter

Himani Trust Publishes the newsletter covering the COVID-19 Preparedness and prevention action in first phase.  Please click here to view Newsletter

Comments (2)

  • Ram kumar Rai Reply

    अत्यन्तै राम्रो काम हजुरहरूको नेपाली जनताले धेरै नै खुशी खुशी हजुरहरू प्रति आशा राखेको भन्दा धेरै राम्रो काम गर्नु भो भन्दै तारिफ छ हजुरहरूको।
    मेरो नाम राम कुमार राई हो म पनि हजुरहरूको काम देखेर सारै खुशी छु। म पनि himani trust मा साथी बन्ने मौकामा साथी बनेको छु। Re alex Rai नाम छ मेरो फेसबुकमा।म यहि काठमाडौंमा सान‌ देखि पढे अहिले सानो आल्मुनियम सम्बन्धि कम्पनी छ त्यहि काम गर्छु।हजुर हरूसग जोडिएर हिमानि ट्रस्टमा काम गर्ने रुचि छ सारै नि समाज सुधार सम्बन्धि।घर परिवार पहिलो देखि राजा भनेसि हुरूक्कै म पनि त्यस्तै छु।विभिन्न राजा आउ देश बचाउ, राजसंस्था पुनःस्थापन आदिइत्यादि मा आबद्द छु।
    हजुर हरूको गुनगान सुन्नपाउदा सारै खुशी लाग्छ।

    June 3, 2020 at 6:23 pm

Leave a Reply

Your email address will not be published. Required fields are marked *