Post Date: June 3, 2020
COVID-19 Response Round 1 Newsletter
Himani Trust Publishes the newsletter covering the COVID-19 Preparedness and prevention action in first phase. Please click here to view Newsletter
Himani Trust Publishes the newsletter covering the COVID-19 Preparedness and prevention action in first phase. Please click here to view Newsletter
Comments (2)
अत्यन्तै राम्रो काम हजुरहरूको नेपाली जनताले धेरै नै खुशी खुशी हजुरहरू प्रति आशा राखेको भन्दा धेरै राम्रो काम गर्नु भो भन्दै तारिफ छ हजुरहरूको।
मेरो नाम राम कुमार राई हो म पनि हजुरहरूको काम देखेर सारै खुशी छु। म पनि himani trust मा साथी बन्ने मौकामा साथी बनेको छु। Re alex Rai नाम छ मेरो फेसबुकमा।म यहि काठमाडौंमा सान देखि पढे अहिले सानो आल्मुनियम सम्बन्धि कम्पनी छ त्यहि काम गर्छु।हजुर हरूसग जोडिएर हिमानि ट्रस्टमा काम गर्ने रुचि छ सारै नि समाज सुधार सम्बन्धि।घर परिवार पहिलो देखि राजा भनेसि हुरूक्कै म पनि त्यस्तै छु।विभिन्न राजा आउ देश बचाउ, राजसंस्था पुनःस्थापन आदिइत्यादि मा आबद्द छु।
हजुर हरूको गुनगान सुन्नपाउदा सारै खुशी लाग्छ।
Thank you very much