Himani Trust - A non profit organization

logo
झुल वितरण
22 Jun 2021

झुल वितरण

कोरोना संक्रमण भई सामुदायीक स्थल तथा अस्पतालको आईसोलेसनमा रहेका रौतहट जिल्लाका ७ सय जनालाई हिमानी कोषले झुलप्रदान गरेको छ । कोरोनासँगै मलेरिया लगायतका लामखुट्टेबाट सर्ने रोगको संक्रमण अझ खतरनाक भएकाले रौतहट जिल्लामा कोरोना आईसोलेसनमा रहेकालाई उक्त सहयोग प्रदान गरिएको हो ।

 

Want to participate
as a volunteer?