Himani Trust - A non profit organization

logo

न्यानो कपडा वितरण अभियान

हिमानी कोषको बालबालिकालाई न्यानो कपडा वितरण अभियान अन्र्तगत ठण्डी र शितलहरको चपेटामा परेका करिब १२ सय बालबालिकाहरुलाई ज्याकेट वितरण गरेको छ । कोषका देशभरका स्वयंसेवकहरुको सूचना र समन्वयमा देशका तीन दर्जन भन्दा बढी जिल्लाहरुमा उक्त ज्याकेटहरु वितरण गरिएको छ । यस न्यानो कपडा (ज्याकेट)वितरणलाई हरेक बर्षको जाडोे मौसममा निरन्तरता दिईने छ ।



 

 

Want to participate
as a volunteer?