Himani Trust - A non profit organization

logo

खाद्यान्न वितरण

हिमानी कोषले कोरोनाबाट उत्पन्न परिस्थितिका कारण दैनिक रोजगारी एंव गुजारा गुमाएका परिवारलाई आवश्यक खाद्यान्न राहत स्वरुप प्रदान गरिरहेको छ । हिमानी कोषले विभिन्न जिल्लाक ाविपन्न परिवारका महिला, बालबालिका तथा अशक्तहरुलाई प्राथमिकतामा राखी चामल, दाल, तेल, नुन, अण्डा, गेडागुडी, आलु, लिटो लगायतका सामग्री प्रदान गरेको छ । कोरोना भाईरसका ेदोश्रो लहरका कारणले उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै देशभरका करिब ३७५ घरपरिवारलाई हिमानी कोषका देशभरका स्वयंसेवकहरुको समन्वयमा उक्त राहत सामग्री वितरण गरिएको हो

 

Want to participate
as a volunteer?