Himani Trust - A non profit organization

logo

स्वास्थ्य सुरक्षा सामग्री (पिपिई, मास्क, स्यानीटाईजर) वितरण

कोरोना महामारी विरुद्ध अग्रंक्तिमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, प्रहरी, एम्बुलेन्स चालक, पत्रकार लगायतका समाज सेवीहरुलाई हिमानी कोषले आवश्यक पिपिई, मास्क, स्यानीटाईजर वितरण गरेको छ । काठमाण्डौ उपत्यकाका विभिन्न स्थान लगायत भारतसँग सिमाना जोडिएका तराईका हरेक जिल्लाका स्वास्थ्य सँस्थाहरुलाई नेपाल मेडिकल एशोसियसनसँगको सहकार्यमा उक्त सामग्री वितरण गरिएको छ । त्यसैगरी सुदुरपश्चिम सरकार लगायत विभिन्न स्थानीय सरकारहरु मार्फत सुरक्षा सामग्री वितरण गरिएको छ ।

 

Want to participate
as a volunteer?