Himani Trust - A non profit organization

logo

हिटीपोखरी संरक्षण कार्यक्रम

काठमाण्डौको नारायणहिटी परिसर अगाडिको ऐतिहासिक हिटी पोखरीको संरक्षण गर्नकालागि हिटी पोखरी संरक्षण समितिले हिमानी कोषलाई आग्रह गरे बमोजिम हिमानी कोषका काठमाण्डौ स्वयंसेवकहरुले हिटी पोखरी सरसफाई एवं संरक्षणको कार्य गरेका छन् । उक्त पोखरीमा फूलका विरुवा समेत रोपिएको छ । उक्त कार्यले पुरातात्विक महत्व राख्ने उत्त mपोखरीले पुर्नजिवन पाएको स्थानीयको भनाई छ ।

Want to participate
as a volunteer?