Himani Trust - A non profit organization

logo

छात्रावृत्ति कार्यक्रम

विभिन्न राष्ट्रिय तथाअन्तराष्ट्रिय सँस्थाहरुको सहकार्यमा हिमानी कोषले ब्कष्बल क्ष्लकतष्तगतभ या त्भअजलययिनथ मा समुद्रमा प्लाष्टिकको असर न्युनिकरण गर्ने बिषयमा स्नातकोत्तर गर्न चाहने नेपाली विद्यार्थी छनौट र छात्रावृत्ति प्रदान गर्ने कार्यको थालनी गरेको छ । यस छात्रावृत्ति कार्यक्रममा अघिल्लो बर्ष एकजना र यस बर्ष २ जनालाई छनौट गरिएको छ । यस बर्षको छात्रावृत्तिकालागि आवेदन खुल्ला गरिएको छ । ईच्छुक विद्यार्थीले हिमानी कोषले फेसबुकमा राखिएको सूचना बमोजिम तोकिएको समयमा आवेदन दिएर उक्त अवसर लिन सक्न हुनेछ । गरिब, जेहेन्दार, महिला र दुर्गमका मानिसलाई प्रथमिकताकासाथ छनौट गरिन्छ ।

 

Want to participate
as a volunteer?