Himani Trust - A non profit organization

logo

शिलाई मेशिन वितरण

गरिबिको मारमा परेका देशभरका एकल महिला, किशोरी तथा असहायहरुलाई आय आर्जनमा सहयोग पुर्याउने हेतुले हिमानी कोषले लुगा शिलाउने मेशिन प्रदान गरिरहेको छ । हिमानीकोषका स्वयंसेवकहरुको समन्वयमा देशका विभिन्न स्थानबाट आएका माग मध्येबाट छनौट गरी नेपालगन्ज उपमहानगरपालिका लगायत अन्य जिल्लाका अत्यावश्यक र गरि खान सक्ने महिलाहरुलाई उक्त मेशिनप्रदान गरिएको छ ।

 

Want to participate
as a volunteer?