Himani Trust - A non profit organization

logo

हटलाईन संचालन

कोरोना महामारी तथा बाढी पहिरोका कारण बिचल्लीमा परेका परिवारलाई तत्कालै अत्यावश्यक राहत उपलब्ध होस भन्ने उद्देश्यले कोरोनाको दोश्रो लहरका समयमा हटलाईन सेवा सुचारु गरेको थियो । आपतमा परेका व्यक्ति तथा परिवारले उक्त हटलाईनमा दिईएको फोन नम्बर मार्फत सम्पर्क गरी आवश्यक राहत सामग्री माग गर्नुभएको थियो । आवश्यक सामग्री प्रदान गर्न हिमानी कोषका स्वयंसेवक र कर्मचारी सम्मिलित राहत वितरण टिम आफैँ घरदैलोमा पुग्ने गरेको थियो । हिमानी कोषका ५ जना स्वयंसेवक र कर्मचारी मार्फत हटलाईन संचालन गरिएको थियो ।

 

Want to participate
as a volunteer?