Himani Trust - A non profit organization

logo

पानी फिल्टर गर्ने मेशिन वितरण

हिमानीकोषले देशभरका बालबालिकामा स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने अभियानको थालनी गरेको छ । जस अनुसार देशका विभिन्न जिल्लामा रहेका विद्यालयहरुमा पानी छान्ने फिल्टर सिस्टम सहयोग गरेको छ । विद्यालयका विद्यार्थीकालागि उपयुक्त हुने पानी स्वतः फिल्टर हुने फिल्टरेसन सिस्टम वितरण गरेको छ । उक्त फिलटरेसन सिस्टमले एकदिनमा करिब ७ सय जनाकालागि आवश्यक पानी प्रशोधन गर्ने कार्य गर्दछ ।

 

Want to participate
as a volunteer?